MiDas eCLASS -The Learning App Mod Apk v3.1.16
ชื่อแอปพลิเคชัน:
MiDas eCLASS -The Learning App
3.1.16
แอนดรอยด์ Android
อัพเดทเมื่อ
Mon Jun 06 11:51:13 CST 2022
6.0
คำอธิบายของ MiDas eCLASS -The Learning App
नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animated Video हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Homework गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Tutorial Videos हेर्दै उत्तर लेख्ने तरिका र Numerical Problems Solve गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quizzes & Games खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Sample Exam का प्रश्न-उत्तरहरू Practice गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Game र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन र त्यो Point प्रयोग गरेर Gift हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Gift हरु पाउँछन्
Animated Video Lessons
मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Animated Video Lesson हरू छन्। यी Video Lesson हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।
अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।
Tutorial Classes
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।
Quizzes & Exercises
मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quizzes & Games राखिएको छ। ती Quizzes & Games रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quizzes & Games हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।
साना नानीबाबुहरूले त यी Quizzes & Games रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।
You Ask, We Answer
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई–क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।
Practice Exam QAs
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई–क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।
अभिभावकहरूले पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।
Creations & Reviews
मिदास ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।
Learn, Earn Points and Buy Gifts
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Points र Coins को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Points र Coins पाउँछन्।
यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।
Challenges with Friend
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Game र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।
यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।
Leader board
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Points को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्।

หากคุณชอบเกมนี้ คุณสามารถลองเล่นเกมที่คล้ายกันด้านล่าง:
——อัปโหลดโดยผู้ใช้
ข้อมูลเพิ่มเติม
หมวดหมู่: การศึกษา สำนักพิมพ์: MiDas Education Pvt. Ltd ความต้องการ: Andriod 5.0+ วันที่เผยแพร่: Mon Jun 06 11:51:13 CST 2022
MiDas eCLASS -The Learning App 3.1.16 อัปเดต
อัพเดทเมื่อ Mon Jun 06 11:51:13 CST 2022Gift Order fascility Added
แท็ก
คล้ายกับ MiDas eCLASS -The Learning App
Miga Town:โลก
v1.69
427.7MB
โลกของเบบี้แพนด้า
v10.00.65.00
64.5MB
Toca Hair Salon 3
v2.4-play
56.3MB
Sago Mini World: Kids Games(ปลดล็อคทั้งหมด)
v4.7
598.8MB
Duolingo: language lessons
v5.144.3
55.8MB
Project Playtime Multiplayer
v1
91.5MB
Granny
v1.7
117.9MB
Saiko no sutoka
v2.3.5
876.7MB
Supermarket Cashier Simulator
v2.3.2
75.0MB
แนะนำ
การเพาะปลูกแฟนตาซี
v1120001
133.4MB
Toca Life World(ปลดล็อกของขวัญทั้งหมด)
v1.85
660.6MB
少女世界
v1.1
1.0GB
Pokémon Burst
v0.1
86.1MB
Good Pizza, Great Pizza
v5.8.1
219.3MB
Super Stylist Fashion Makeover
v3.2.04
1.6GB
Farming Simulator Kids
v1.1
252.8MB
YoYa: Busy Life World
v3.14
759.6MB
Harry Potter: Hogwarts Mystery
v5.8.0
135.3MB
บทความแนะนำ
บทวิจารณ์ (0)
เขียนรีวิว
ไม่มีเนื้อหา~
PlayMods
PlayMods เล่นสนุกยิ่งขึ้น!
ดาวน์โหลด
v2.6.7
(32.4MB)
หมวดหมู่
มากกว่า>
ศิลปะและการออกแบบ
อีมูเลเตอร์
รถยนต์และยานพาหนะ
ความงาม
หนังสือและข้อมูลอ้างอิง
ธุรกิจ
การ์ตูน
การสื่อสาร
การศึกษา
บันเทิง
กิจกรรม
อาหารและเครื่องดื่ม
สุขภาพและการออกกำลังกาย แอป
บ้านและการตกแต่ง
ไลบรารีและการสาธิต
ไลฟ์สไตล์
แผนที่และการนำทาง
การแพทย์
เพลงและเสียง
ข่าวสารและนิตยสาร
การเลี้ยงลูก
การกำหนดค่าส่วนบุคคล
การถ่ายภาพ
ประสิทธิภาพการทำงาน
ช็อปปิ้ง
สังคม
กีฬา
เครื่องมือ
การเดินทางและท้องถิ่น
การเล่นและตัดต่อวิดีโอ
พยากรณ์อากาศ